प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क अध्यापन

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ – १२ सञ्चालन गर्ने  भएको हो। 

गुरुकुलले एकेडेमीले आइतबार  पत्रकार

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ – १२ सञ्चालन गर्ने  भएको हो। 

गुरुकुलले एकेडेमीले आइतबार  पत्रकार सम्मेलन गर्दै दाङमै अन्तराष्ट्रिय स्तर सिकाइ हुने जानकारी दिएको छ।  विद्यालयमा भर्ना हुन आउने प्रत्येक विद्यार्थीलाई निःशुल्क ल्यापटप उपलब्ध गराउने जानकारी दिएको छ।  

आईएसओ स्ट्यान्डर्ड प्राप्त एकेडेमीले एसइइमा राम्रो अङ्क ल्याउने विद्यार्थीहरूका लागि विशेष छात्रवृति प्रदान गराउने जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले जिपिए चार ल्याउने विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ   ।

कक्षा ११-१२ का लागि विद्यालयमा लाइब्रेरी र ई- लाइब्रेरी र अन्तराष्ट्रिय स्तरको प्रयोगशालाको व्यवस्था गरिएको व्यवस्थापन सङ्कायका संयोजक कृष्णदेव थापाले जानकारी दिनुभयो ।

गर्दै दाङमै अन्तराष्ट्रिय स्तर सिकाइ हुने जानकारी दिएको छ।  विद्यालयमा भर्ना हुन आउने प्रत्येक विद्यार्थीलाई निःशुल्क ल्यापटप उपलब्ध गराउने जानकारी दिएको छ।  

आईएसओ स्ट्यान्डर्ड प्राप्त एकेडेमीले एसइइमा राम्रो अङ्क ल्याउने विद्यार्थीहरूका लागि विशेष छात्रवृति प्रदान गराउने जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले जिपिए चार ल्याउने विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ   ।

कक्षा ११-१२ का लागि विद्यालयमा लाइब्रेरी र ई- लाइब्रेरी र अन्तराष्ट्रिय स्तरको प्रयोगशालाको व्यवस्था गरिएको व्यवस्थापन सङ्कायका संयोजक कृष्णदेव थापाले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *