आज ४ हजार बढी निको, ४४ जनाको मृत्यु

काठमाडौं, असार ४। आज २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा १३ हजार ३७ जनामा परीक्षण गर्दा २ हजार ७६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै सोही अवधिमा ४ हजार २० जना निको भएका छन् । त्यस्तै थप ४४ जनको मृत्यु भएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *