देशभर आज ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ८ । नेपालमा आज ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा १६ हजार ९ सय १३ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज ४ हजार ९५४ जना निको भएका छन् । थप ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *