पत्रकार महासंघद्वारा गणतन्त्र रास्ट्रीय दैनिकलाई स्वास्थ सामाग्री सहयोग

मुना खनाल
दाङ , असार ९गणतन्त्र रास्ट्रीय दैनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।नेपाल पत्रकार महासंघले स्वास्थ सामाग्री सहयोग गरेको छ।जसमध्ये तीन बक्स मास्क र तीन वटा सेनिटाजर सहयोग गरिएको हो ।कोरोना माहामरिको समयमा रिपोर्टिङमा खटिने पत्रकारलाई स्वास्थ सामाग्री उपलब्ध गराउने उदेश्यले सामाग्री सहयोग गरेको हो।नेपाल पत्रकार महासंघको अध्यक्ष दुर्गालाल केसि ले गणतन्त्र रास्ट्रीय दैनिककि कर्मचारी मुना खनाललाई हस्तान्तरण गर्नुभएको हो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *