नेपालमा आज थप २ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, असार ११। नेपालमा आज थप २ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा १४ हजार ३ सय ५१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै वितेको २४ घण्टामा थप ५ हजार ४ सय ५५ जना निको भएका छन् । यस्तै थप २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

 

No photo description available.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *