वितेको २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, असार १४। नेपालमा आज २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा ११ हजार ६४० जनामा कोरोना परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज थप ३ हजार ८५३ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ। यस्तै आज थप ४२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।

थप जानकारीका लागि तलको तालिका हेर्नुहोस

No photo description available.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *