श्री जाल्पादेबी सामुदायिक बनमा बृक्षारोपण

भेग बहादुर थापा
घोरही २४ असार

जिल्ला बन को बिरुवा सहयोगमा मा श्री जाल्पादेबी सामुदायिक बनले करिब ८०० बिरुवा बृक्षारोपण गरेको छ ।

श्री जाल्पादेबी सामुदायिक बन क्षेत्र तथा हर्नक बजार मा रहेको खाली डाडामा वृक्षारोपण गरिएको हो । दालचीनी, तिमुर, मालागेडी र लालपाटी आदि विरुवा रोपिकएको हो ।

श्री जाल्पा देबि सामुदायिक बनका अध्यक्ष नारायण पाण्डेको नेतृत्वमा स्थानीय को उपस्थितिमा वृक्षारोपण गरिएको सचिब नारायण घर्तिले जानकारी दिनुभयो साथै उक्त बिरुवा लाई संरक्षण गर्न लाई तारजाली समेत गरियको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *