ब्राउन सुगरसहित दुई युवा पक्राउ

घोराही, असार २६ । घोराहीमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ हिमाल टोलका २९ बर्षीय राकेश बस्नेत आफ्नै काठोबाट २ ग्राम १७० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन । दाङ जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले शुक्रबार बेलुका साढे ६ बजेतिर सोही ठाउँका २७ बर्षीय २७ रावतलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *