नेपाल अनलाइन टेलिभिजन पत्रकार संघ दाङको गठन

दाङ, नेपाल अनलाइन टेलिभिजन पत्रकार संघ दाङको प्रथम भेलाले नया कार्यसमिति चयन गरेको छ।जसको अध्यक्षमा राजेश खत्री , उपाध्यक्षमा प्रदिप भण्डारी ,सचीवमा एच.आर.मगर , सह सचीवमा मेगमन बुढा र कोषाध्यक्षमा जय प्रकाश पौडेल चयन हुनु भएको हो।त्यसैगरी सदस्यहरुमा वसन्त राना ,एस. बि. वलि ,मदन बि. क. ( मुस्कान ),घनश्याम घिमिरे ,सुरेश पन्थी, अंकित खनाल ,डम्मरु प्रसाद नीरौला,नारायण चौधरी चयन हुनु भएको हो।नेपाल अनलाइन टेलिभिजन पत्रकार संघ दाङको प्रथम भेलाले नया कार्यसमिमा सल्लाहकारहरु पनि चयन गरिएको छ।जसमा सबिन प्रियासन,सुशील बस्नेत र नरेन्द्र के सि चयन हुनु भएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *