नवनियुक्त प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरी बिच भेट

काठमाडौं, असार ३१। नेपालकालागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। देउवालाई भेट्न राजदूत बेरी विहीबार बुढानीलकण्ठस्थित निवास पुग्नुभएको थियो ।

भेटका क्रममा राजदूत बेरीले नियुक्त प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ बर्ष लामो नेपाल(अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउने बताउनुभएको देउवाको चिवालयले जनाएको छ ।

 

बेरीले देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् पनि बधाई दिनुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *