जन्मदिनको अवसरमा रक्तदान

हिमाल महरा
साउन २ दाङ ।
आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १६ निवासी युवा शरद खत्री ले रक्तदान गर्नुभएको छ । उहाँले रक्तदान नै जिवन दान हो भन्ने मान्यताका साथ आफुले जन्म दिनको अवसरमा रक्तदान गरेको वताउनुभयो ।
जन्मदिनको अवसरमा रक्तदान गदैं आउनु भएको छ उहाँले भन्नुभयो कोहि कसैलाइ उपचारमा रगत अभाव नहोस् भन्ने उदेश्य मैले रक्तदान हुँ ।

उहाँले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसन्चार केन्द्र घोराहि शाखामा पुगेर रक्तदान गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *