जन्मदिनमा सन्चारकर्मी हिमाल महराले गरे रक्तदान

१८ साउन घोराही
आफ्नो जन्मदिनको अवसर पारेर दाङ बंगलाचुली–४ निवासी व्यवसायी तथा सन्चारकर्मी हिमाल महराले रक्तदान गर्नु भएको छ ।
उहाँले रक्तदान नै जिवन दान हो भन्ने मान्यताका साथ आफुले जन्मदिनको अवसरमा रक्तदान गर्दै आएको हो भन्नु भयो उहाँ विभिन्न संघसंस्थामा आवद्ध समेत हुनुहुन्छ
बंगलाचुली क्रिकेट विकास समन्वय समितिका, अध्यक्ष, स्टार बंगलाचुली युवा क्लवका कोषाध्यक्ष सिस्ने अनलाइनमा पनि अवद्ध हुनुहुन्छ साथै जिल्ला प्रहरी कार्यालय दाङ अगाडी हिमाल फोटो स्टुडियो समेत संचालन गर्दै आउनु भएको छ ।

उहाँले नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्तसन्चार केन्द्र घोराही शाखामा पुगेर रक्तदान गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *