घोराहीमा खुल्यो स्मृति गिफ्ट पसल

घोराही, २६ साउन । घोराहीको मुख्य केन्द्रमा स्मृति गिफ्ट एण्ड कस्मटिक पसल खुलेको छ ।
घोराही सालट्रेडिङको अगाडी अदालत जाने बाटोमा सोड पसल खुलेको हो । पसलमा सबै प्रकारका गिफ्ट, कस्मटिक आइटम र बालबालिकाका खेलौनाहरु पाइने सञ्चालक सीता चौधरीले जानकारी दिनुभयो ।
पसलमा घडी, गिटार, सजावटका सामान लगायतका सामानहरु पनि पाइन्छन् । ‘बदलियो समयसँगै युवा तथा बालबालिकाहरुको चाहनाहरु पनि थपिएको छ,’ चौधरीले भन्नुभयो, ‘ग्राहकहरुको चाहनालाई पूरा गर्नका लागि हामीले सेवाहरु थप गर्दै जाने छौं ।’

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *