ने.का बङलाचुलीका सम्पुर्ण वडा मा सर्बासहमत

हिमाल महरा
२१ भाद्र दाङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बङलाचुलिका सबै वडाहरुमा सर्वसहमतरुपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु चयन भयका छन ।
जस्मा वडा नम्बर १ मा सभापति बिनोद गौतम को नेतृत्व मा
वडा न.२ मा सभापतीमा मैते पुन,उपसभापती नर बहादुर सुनार र उप-सभापतीमा अनन्त विष्ट,सचिवमा विशे घर्तिमगर र गिरराज वस्नेत, सह-सचिवमा मिन बहादुर थापा र सह-सचिवमा होम बहादुर बुढामगर
त्यसैगरी वडा नम्वर ३ मा सभापतिमा गिरिराज डाँगी , उपसभापतिमा झविन्द्र भण्डारी र देविराम महरा, सचिवमा धन बहादुर पुन र देवीराम जि.सी.सह-सचिवमा उमेश विष्ट र धन बहादुर जि.सी.
त्यसैगरी वडा नम्वर ४को सभापतिमा शिव राज परिवार, उप-सभापतीमा बोदीलाल दमाई र विक्रम कुमार डाँगी , सचिवमा चित्रकान्त पुलामी र डाँस बहादुर डाँगी, सह-सचिवमा देवेन्द्र गिरी र खड्क बहादुर घर्ती
यस्तै वडा नम्वर ५ मा केशव जिसीको सभापतित्वमा २१ सदस्यिय कार्यसमिती सर्वसहमतरुपमा निर्वाचित गरिएको छ ।जसको उप-सभापतीमा शिवलाल राव र झग बहादुर बुढा, सचिवमा दाम बहादुर घर्ती र रेशम खत्री , सह-सचिवमा दुर्येधन पुन र तिलक वली ।
साथै ६ नम्बर मा हिरालाल घर्तिको नेतृत्व मा ७ नम्बरमा तेज बहादुर खत्री को नेतृत्व र ८ नम्बर मा ज्ञान बहादुर वलिको नेतृत्व मा सर्वसहमत भयको छ जसमा ८ वटै वडा बाट १ सय ६८ जना रहेका क्षेत्रिय प्रतिनिधिमा सर्वसहमत भयको नेपाली काग्रेस बङलाचुलि निर्वाचन समितिले जनाकारी दियको छ ।
बंगलाचुलीमा नयाँ युवाहरुलाई कार्यकारी पद दिएर गुटगत राजनिति भन्दा पार्टिलाई बलियो बनाउने गरी अघि बढ्ने योजना अनुसार गुटगत राजनितिलाई अन्त्य गर्ने सन्देश दिन खोजिएको नेपाली काङ्ग्रेस बङलाचुलिको सभापति जगेश्वर अधिकार ले बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *