बंगलाचुलीमा एक पुरुष द्वारा आत्महत्या

भाद्र २९ बंगलाचुली
बंगलाचुली–३ निवासी बर्ष ४१का बेद प्रसाद महरा झुण्डिएको अवस्था फेला परेकाछन

हिजो बिहान करिव ५ बजे घरदेखी कामको लागी निस्केको २०७८ भाद्र २९ गते नजिकैको बनमा सल्ला रुखामा झुण्डि रहेको अवस्था फेला परेको स्थानीयबासी बताएकाछन ।
जिल्ला प्रहरीको टोली स्व घटना स्थल पुगी मुजुल्का उठाई उक्त लास लाई पोष्टमाटमको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान पठाईएको छ ।मृतक महराको ३ छोरा १ छोरी छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *