अनेरास्ववियु घोराही उपमहानगरपालिका कमिटीको अध्यक्षमा केसि

अनेरास्ववियु घोराही उपमहानगरपालिका कमिटीको अध्यक्षमा केसि

 

दाङ, नेकपा एमाले निकट घोराही उपमहानगरपालिका कमिटीको अध्यक्षमा रबि भक्त केसि चयन हुनु भएको छ।बुधबार घोराहीमा सम्पन्न भेलाले कमिटीको नया कार्यसमिति चयन गरेको हो।जसको उपाध्यक्षमा सौगात सिजवाल सचिव प्रेम प्रकाश वली सहसचिव सन्तोष गिरि , बिशाल चौधरी कोषाअध्यक्ष अम्रित बिस्वकर्मा , सबि प्रमुख निराजन केसि चयन हुनुभएको छ।जसको सदस्यमा सन्तोष चौधरी , उमेस चौधरी , धिरज वलि, कुमार खत्री , रमेश नेपाली , सन्दीप केसि , रमेश वलि , मोहन खड्का , सुलभ सुवेदी , मदन कृष्ण गौतम , रमेश पोख्रेल , सुदिप वलि , नवीन नेपाली, बिजय चौधरी , अस्मिता बस्नेत , महेन्द्र वलि , आकाश वलि, गणेश भन्डारी , तिलक वलि , कवि प्रसाद कुसारी , प्रकाश केसि , बालाराम खनाल , संगीत बुढा मगर , समीर कार्की , उज्ज्वल रोका , कैलाश बुढा , राजु तामाङ , बिकाश चन्द ठकुरी , सचिन वलि , हिक्मत बुढा मगर रहनु भएको छ।घोराही कमिटी इन्चार्ज राजन घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले मोर्चा प्रमुख बिबेक श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई शुभकामना दिनुको साथै सपथ गराउनु भएको थियो।