बाँकेमा लागूऔषधसहित एक जना पक्राउ

बाँकेमा लागूऔषधसहित एक जना पक्राउ

, पुस १५। बाँकेमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला गौठिचोर गाउँपालिका ५ बस्ने १९ बर्षका दिनेश नेपाली रहेका छन्।

उनलाई प्रहरीले बिहीबार सवा १० बजे भारतबाट नेपाल आउँदै गर्दा जमुनाह नाकाबाट पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट नाइट्रोभेट ५१ ट्याबलेट, ट्रामाडोल ४० र ट्याबलेट १० गरी जम्मा १०१ पिस लागु औषध बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्याल