ज्याक एण्ड रोज युनेक्स पार्लरले ल्यायो बिद्यार्थीहरुकालागि ४०% छुट

ज्याक एण्ड रोज युनेक्स पार्लरले ल्यायो बिद्यार्थीहरुकालागि ४०% छुट

 

दाङ, कार्तिक १८
ज्याक एण्ड रोज युनेक्स पार्लरलले विद्यार्थीहरुकालाई ४०% छुट ल्याएको छ ।घोराही उपमहानगरपालिका १५ बिपि चोकमा रहेको यस पार्लरले लेडिज एन्ड जेन्स दुबैकालागि छुट ल्याएको सञ्चालक बिकास तिमिल्सिनाले बताउनु भयो।
चाड पर्वको समयमा बेलाबेलामा दिदै आएको छुट दशैदेखि सुरु भएको पार्लरले जनाएको छ ।यस पार्लरमा हुने सम्पुर्ण कार्यहरू लेडिज एन्ड जेन्स दुबै विद्यार्थीहरुलाई ४०% दिदै आएको छ ।यो छुट आगामी छ महिना सम्म लागू हुने सञ्चालक तिमिल्सिनाले बताउनु भयो।साथै बुढाबृद्दाहरुलाई पनि यो छुट लागुहुने पार्लरले जनाएको छ ।