स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

हिमाल महरा
कार्तिक २ घोराही
किट्ली टि टाउनले आज आफनो स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । नेत्रलाल चोक घोराहीमा संचालन गर्दै आएको किट्ली टि टाउनमा करिव ५० प्रकार चियाहरु पाउछ , तेस्रो वर्ष प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा ५० जनाले रक्तदान गर्नु भएको थियो जस्मा हिमानी डि.सी., सुरेन्द्र विष्ट, पुरन सोति मगर, हिमाल महरा, मुना खनाल प्रेम गुरुङ, लिला बहादुर बि.एम. निरज गिरी, सुदिप गुरुङ सनम के.सी.,सुजन चौधरी, नविन वली, विक्रम पुन, समिर के.सी., रमेश दसुदी मिरा के.सी. निर्मला गिरी, अमिता गिरी, आनन्द चौधरी, पुरन चौधरी, अजय रावत, आन्नद खत्री, विक्रम पौडेल, सुरज डांगी, तेज पौडेल, कृष्ण ब. बि.एम.विरेन्द्र चौधरीहरुले रक्तदान गर्नु भएको थियो । रक्तदान नै जिवन दान हो र रगतको अवाभ नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिको संचालिका हिमानी डिसीले बताउनु भयो ।