लेडिज एन्ड जेन्स दुबैकालागि ल्यायो सस्तो मार्टले जाडो आइटममा अफर

लेडिज एन्ड जेन्स दुबैकालागि ल्यायो सस्तो मार्टले जाडो आइटममा अफर

मुना खनाल,दाङ, मंसिर ४
घोराही उपमहानगरपालिका १५ बिपि चोकमा रहेको सस्तो मार्टले लेडिज एन्ड जेन्स दुबैकालागि जाडोको सम्पुर्ण आइटहरु छुट ल्याएको छ। बेलाबेलामा अफर दिदै आएको यस मार्टले जाडोको समयमा लेडिज एन्ड जेन्स दुबैको लागि १०%छुट दिएको संचालक श्याम महराले जानकारी दिनु भयो।यो अफर आजको मितिबाट सुरु भइ पुष मसान्तसम्म छ लागू हुने मार्टले जनाएको छ। यो मार्ट घोराही बिपि चोकमा मात्र नभइ नारायणपुरमा भएको र त्यहा पनि यस अफर लागू हुने संचालक महराले जानकारी दिनु भयो।