नेपालमा  आज थप २४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा  आज थप २४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर ४। नेपालमा  आज थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा ७ हजार १स य ३६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

यस्तो वितेको २४ घण्टामा ४ सय ४४ जना निको भएको छ। थप १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अब ७ हजार ३सय ३ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् ।