मुर्कुटी मा सिटिजन बैंक को शाखारहि बैंकिङ सेवा सुचारु ।

मुर्कुटी मा सिटिजन बैंक को शाखारहि बैंकिङ  सेवा  सुचारु ।

हिमाल महरा, ४ कार्तिक , घोराही
आज एक कार्यक्रम को आयोजन गरि बङ्गलाचुलि ५मुर्कुटि दाङमा सिटिजन बैंकको को शाखारहित बैंकिङ सेवा सुचारु भयको छ ।
आज एक कार्यक्रम आयोजाना गरि उद्घाटन गरियको छ उक्त कार्यक्रम को अध्यक्षता सिटीजन बैंक बङ्लाचुलिका शाखा प्रमुख सुनिल बम त्यसै गरि प्रमुख अतिथि बङलाचुली गा.पा का अध्यक्ष भक्त बहादुर ओलि बिशिस्ट अतिथिमा जिल्ला सम्योनय सद्स्य खिम बहादुर घर्ती त्यसै गरि अतिथि मा बङलाचुलि ५नम्बर वार्ड अध्यक्ष् एनुराज खत्री, सुधा मा बि झेल्नेटाका बिद्यालयका अभिभावक संघका अध्यक्ष कासिराम ओलि, बैंकका कर्मचारी सन्तोष लगायत को उपस्थिति थियो ।
बर्षा स्टोरको प्रो शरद जित ओलि ले बैंक सग समन्वय गरि BLB संचालन गरियको हो । उक्त BLB शाखा मा खाता खोल्ने ,पैसा निकाल्ने जम्मा गर्ने ,भत्ता बितरण गर्ने कर्जा प्रभा गर्ने लगायत को कार्य गर्न सकिने छ। सो कार्यक्रममा बोल्दै गा पा का अध्यक्ष भक्त बहादुर ओलि ले भाैगोलिक कारणले पनि यस्तो blb हाम्रो जस्तो ठाउँमा अत्यावश्यक थियो सो को महसुस गरि blb सन्चालनको लागि पहल गर्नु हुने बङलाचुली बैंकका शाखा प्रमुख सुनिल बम र blb संचालक बर्षा स्टोर का प्रो शरद जित ओलि पर्ती आभार व्यक्त गर्नु भयो सो अबसर मा बैंक का प्रमुख सुनिल बमले blbको अबधारणा ,कार्यक्रम र यस्को क्षत्र अधिकार को बरेमा स्पस्ट पार्नु भएको थियो। बिन्दु खत्रीको स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम को संचालन दल बहादुर खत्रीले गर्नु भएको थियोे ।।