बंगलाचुलीमा माओवादी परित्याग गरि ६३ जना काङ्ग्रेस मा प्रवेश

बंगलाचुलीमा माओवादी परित्याग गरि ६३ जना काङ्ग्रेस मा प्रवेश

दाङ,४ कार्तिक
नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँ पालिका-६का वडा अध्यक्ष मनिराम डाँगी र बिष्णु महराको नेतृत्वमा मतिराम डाँगी,नमा वली, देबा वि. क, बसन्त वली, यमलाल वि. क, शिबलाल वि. क, फनाधर डाँगी, फनाधर डाँगी, जगी नेपाली, गिर बहादुर मिजार, जगेस्वर खत्री , टेक ब. बि.क. चेत ब. बि.क.,हर्क ब.डागी, टोप ब. मिजार, रिखिराम ओलि, भक्तिराम बुढा, टन्क ब. बुढा ,मनिराम डागि लगायत नेकपा एमाले पार्टी कार्यकर्ता साहित परित्याग गरि ६३जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
नवप्रवेशीहरुले नेपाली काङ्ग्रेस पार्टीनै नेपाली जनताको सच्चा अविभावक भएको हुँदा काङ्ग्रेसमै बसेर समाज सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैविच कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाली जनतालाई अविभावकत्व प्रदान गर्ने पार्टी भनेकै नेपाली काङ्ग्रेस भएको हुँदा सबै नेपाली जनताले नेपाली काङ्ग्रेसलाई साथ दिनु पर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति  जागेश्वर अधिकारिको अध्यक्षता एवं ने.का. पुर्ब महाधिवेशन प्रतिनिधि कृष्ण सुबेदिको प्रमुख आतिथ्यमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उप सभापति इन्द्रमणी ओलिको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउपालिका का सचिब बलदेब मल्लले गर्नु भएको थियो ।