दाङ, मंसिर १४। चीनका पूर्वराष्ट्रपति जियाङ जमिनको निधन भएको छ ।
उनको मंगलबार ९६ वर्षको उमेरमा निधन भएको हो ।
ल्युकेमिया र बहु अंगको विफलताका कारण सांघाईमा निधन भएको सिन्ह्वाले जनाएको छ।
उनी सिपिसीको तेस्रो पुस्ताको केन्द्रीय सामूहिक नेतृत्वको मूल र तीन प्रतिनिधिको सिद्धान्तका प्रमुख संस्थापक थिए ।