गितकार प्रबल बिष्टको `चरी बस्ने वनमा ´ गीत सार्बजनिक

गितकार प्रबल बिष्टको `चरी बस्ने वनमा ´ गीत सार्बजनिक

दाङ, पुस ३०।
गितकार प्रबल बिष्टको ‘चरी बस्ने वनमा ´ बोलको गीत को भिडियो सार्वजनिक भएको छ ।गायक निशान भट्टराइ \ सारदा धितालको अवाज रहेको उक्त गीतमा सङ्गीत सन्तोष श्रेष्ठ को रहेको छ भने गीतको भिडियो ओ.एस. आर. डिजिटल द्वारा सार्वजनिक गरिएको हो।
उक्त भिडियोलाई देवेन्द्र पान्डेयले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा रमेश थापा र रुबिना अधिकारी को अभिनय रहेको छ , भिडियोलाइ छायाङ्कन
राम के.सी. ले गरेका छन
। भिडियोमा धेरैले गीत राम्रो भएको भन्दै प्रतिक्रिया दिएका छन्।