नेपालमा आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नेपालमा आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

दाङ, मंसिर ११ । नेपालमा आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

यस्तै आज थप ३२५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप ३ जना संक्रमितको मृत्यु भएको छ।