नेपालमा आज थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा आज थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दाङ, मंसिर २०। नेपालमा आज थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २५४ घण्टामा ८ हजार ६सय १७ जनामा गरिएको परीक्षणमा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३५७ जना संक्रमित निको भएका छन् । यस्तै थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।