ज्ञानज्योती इनोभेटिभ क्लब र तुल्सिपुर बिजयी हुँदै फाईनल प्रवेस

ज्ञानज्योती इनोभेटिभ क्लब र तुल्सिपुर बिजयी हुँदै फाईनल प्रवेस

२८ मङ्सिर दाङ, एन्फा जिल्ला स्तरीय नकआउट फुटबलको सेमिफाइनल खेलमा बडहरा युवा क्लब घोराही र ज्ञानज्योती इनोभेटिभ क्लब तुल्सिपुर बिजयी हुँदै फाईनल प्रवेस
आज भएको पहिलो सेमिफाइनल खेलमा बडहराले टरिगाँउ युवा क्लबलाई ६-१ गोल र ज्ञानज्योतीले अटल युवा क्लबलाई ४-१ गोलले पराजित गर्दै फाईनल भिडन्तमा स्थान बनाउदै आगामी बर्षमा हुने जिल्ला लिग फुटबलमा बढुवा हुन सफल भए । फाईनल खेल पौष १ गते बडहरा र ज्ञानज्योती बीच नवलपुर खेल मैदानमा दिउँसो १:०० बजे हुने दाङ जिला फुटबल संघका कार्यसमितिको सदस्य दिपक पुन ले जानकारी दिनु भयको छ