दाङ जिल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधी ज्ञानज्योती इनोभेटिभ क्लब लाइ

दाङ जिल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधी ज्ञानज्योती इनोभेटिभ क्लब लाइ

अन्कित आचार्य  १ पौष दाङ
एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजना गरेको जिल्ला फुटबल नकाआउट प्रतियोगिताको उपाधि ज्ञानज्योती इनोभेटिभ क्लब तुल्सिपुर ले चुमेक छ।
आज भएको फाईनल खेलमा निर्धारित ९० मिनेट सम्म २-२भय पछी खेल टाइब्रेरेक मा ५-३ले बडहरा युवा क्लब घोराही हराउँदै उपाधी चुम्न सफल भयो । यी दुबै टीम अर्को बर्ष हुने जिल्ला लिग । फुटबलमा उक्लिन सफल भए । यो बर्षको जिल्ला लिग फुटबल यहि पौष १० गते घोराही र तुल्सिपुरमा शुरू हुदैछ ! लिगमा घोराही र तुल्सिपुरका ५/५ क्लब सहभागी हुनेछ्न ।