राजविर सिंहको कप्तानिमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ क्रीकेट टिमको घोषणा

राजविर सिंहको कप्तानिमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ क्रीकेट टिमको घोषणा

बिकाश भट्टराई दाङ २०७८-०९-१७
दाङ्ग जिल्ला क्रीकेट संघले राजविर सिंहको कप्तानिमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ जिल्ला टिमको १४ सदस्य टोलिको नामसहित ४ बैकल्पिक खेलाडीको नाम घोषणा गरेको छ ।
३दिनको अभ्यास खेल पछि उक्त खेलाडी हरुको टिम लिस्ट तयार पारिएको हो ।

दाङ टिमको नाम लिस्ट राजबीर सिंह (कप्तान), सुशान्त सिंह थापा (उप कप्तान) (विकेट कीपर), बिराट सिंह भण्डारी, शिशिर डि सी, आशीष वली, तुल बहादुर थापा, सन्देश पाण्डे, मनोज पुन, बिर बहादुर घर्ती, मोहन खत्री, करण घर्ती मगर, शंकर बुढा, अमित तामाङ, अनुप न्योपाने रहेका छन । तेस्तै बैकल्पिक खेलाडीहरुमा निराजन के सी, सुमन दासौदी, भोजराज खत्री, रामवरण यादव रहेका छन ।
तेस्तै प्रशिक्षकमा सन्जु छेत्री र टिम ब्यबस्थापकमा बाल कृष्ण खत्रि हुनुहुन्छ ।