दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुदै

दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुदै

हिमाल महरा
घोराही, २१, पौष
लक्ष्मीपुर युवा क्लवको आयोजनामा र घोराही उपमहानगरपालिका वडा नं.४ को आर्थिक सहयोगमा राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्दै यहि पौष २३ गते देखी दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष पंकच आचार्यले जानकारि दिनु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ भित्रका टिमले उक्त प्रतियोगितामा सहभागिता हुन पाउनेछन, पौष २२ गते सम्म टिम दर्ता गरि सक्नु पर्ने छ ।