बंगलाचुली गाउँपालिकाकाे प्रगति समिक्षा कार्यक्रम हुदै ।

बंगलाचुली गाउँपालिकको ४ बर्षे प्रगति समिक्षा तथा भावि कार्यदिशा सम्बन्धि बंगलाचुलीको पर्यटकिय स्थल बंगलाचुली डाडामा मङ्सिर २ गते पत्रकार सम्मेलन हुँदै छ। बंगलाचुली गाउँपालिकको आयोजनामा र नेपाल पत्रकार महासंघ दाङ शाखाको सहजीकरण कार्यक्रम हुन लागेको बङलाचुली वर्डा न ३ का अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनु भयो । उक्त कार्यक्रम सम्पूर्णमा उपस्थिति हुन सम्पुर्ण लाई अनुरोध […]

Read More…

Top